काठमाडौंमा बढ्यो जाम (तस्बिरहरू)
setopati.com · Mon Jul 13 14:17:01 GMT 2026

काठमाडौं उपत्यकाका मुख्य सडकमा सोमबार सवारी चाप अत्यधिक बढेपछि ट्राफिक जामले सर्वसाधारणलाई सास्ती भएको छ।
उपत्यकाका प्रमुख चोक रत्नपार्क, सिंहदरबार क्षेत्र, न्युरोड लगायत क्षेत्रमा सवारी जाम बढेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)