युरोपेली समर्थन जुटाउन जेलेन्स्की पेरिसमा, हवाई सुरक्षा र युद्ध रणनीतिमा केन्द्रित छलफल
khabarhub.com · Mon Jul 13 14:22:20 GMT 2026

किएभ- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की युक्रेनलाई थप सैन्य तथा सुरक्षा सहयोग जुटाउने उद्देश्यले सोमबार फ्रान्सको राजधानी पेरिस पुगेका छन्। उनले त्यहाँ युक्रेनलाई समर्थन गरिरहेका युरोपेली नेताहरूसँग हवाई सुरक्षा, युद्धको रणनीति र रूसमाथि कूटनीतिक दबाब बढाउने विषयमा छलफल गर्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)