११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स
annapurnapost.com · Mon Jul 13 14:21:34 GMT 2026

काठमाडौं : चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा २१ खर्ब २० अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ।
नेपाल राष्ट्र बैंकका अनुसार यो आप्रवाह गत आव सोही अवधिको तुलनामा ३८.२ प्रतिशत धेरै हो। गत जेठमा २ खर्ब ३ अर्ब ८९ करोड बराबरको रेमिट्यान्स भित्रिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)