‘सरकारले नै मिडिया हाउसअगाडि गाडी पार्क गरेर साङ्केतिक विरोध गर्यो’
ratopati.com · Mon Jul 13 14:33:17 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री मुकुल ढकालले सरकारले नै मिडिया हाउस अगाडि गाडी पार्क गरेको दाबी गरेका छन् ।
अव्यवस्थित पार्किङको पीडा बुझाउन सरकारले यस्तो साङ्केतिक विरोध गरेको उनको जिकिर छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)