शङ्कास्पद गाडी पार्किङको विषय संसदीय समितिमा सांसदहरुले उठाए प्रश्न
nepallive.com · Mon Jul 13 14:18:50 GMT 2026

काठमाडौं– प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समिति सोमबार बिहान विभिन्न मिडिया हाउसका गेटमा अज्ञात व्यक्तिले गाडी पार्किङ गरेर छोडेर हिँडेको विषय उठेको छ।
सोमबार बसेको समिति बैठकमा सांसदहरूले यो विषय उठाएका हुन्। सांसदहरूले यो विषय उठाएपछि समिति सभापति समिक्षा बास्कोटाले कान्तिपुर टेलिभिजन, हिमालय टेलिभिजन, अनलाइनखबर का गेट अगाडि शङ्कास्पद रूपमा सवारी पार्किङ गरिएकोप्रति समितिको गम्भीर ध्यानाकर्षण भएको बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)