मुग्लिन–नारायणगढ सडकखण्डमा सवारी चलाउन रोक
baahrakhari.com · Mon Jul 13 14:30:24 GMT 2026

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले मुग्लिन–नारायणगढ सडकखण्डमा सवारीसाधन चलाउन रोक लगाएको छ ।
लगातार भएको भारी वर्षाका कारण मुग्लिन–नारायणगढ सडकखण्डका विभिन्न ठाउँमा पहिरो गई सडक अवरुद्ध भएका कारण अर्को सूचना जारी नभएसम्मका लागि पूर्ण रूपमा रोक लगाइएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)