तिलक कोइरालाद्वारा भोलि धितोपत्र बोर्ड र ब्रोकर कार्यालयमा ताला लगाउने घोषणा
arthasansar.com

नेपालको पुँजी बजारमा लगातार गिरावट आइरहँदा पनि सरकार र नियामक निकायले बजार सुधारमा चासो नदेखाएको भन्दै सेयर लगानीकर्ता तथा अभियन्ता तिलक कोइरालालेआन्दोलनको घोषणा गरेका छन्।
फेसबुक लाइभमार्फत सम्बोधन गर्दै कोइरालाले भोलि धितोपत्र बोर्डको केन्द्रीय कार्यालय र देशैभरका स्टक ब्रोकर कार्यालयहरूमा ताला लगाउने घोषणा गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)