राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर
nepalnews.com · Mon Jul 13 14:42:43 GMT 2026

बाँके। बाँकेको नरैनापुर र डुडुवा गाउँपालिकालाई जोड्ने राप्ती नदीमा पुल निर्माण नहुँदा तटीय क्षेत्रका नागरिक अझै पनि डुङ्गाबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।
नरैनापुर गाउँपालिका–६ गंगापुरका स्थानीय अगुवा सोहनलाल यादवले डुडुवा गाउँपालिकाको होलिया र नरैनापुर गाउँपालिकाको गंगापुर जोड्ने राप्ती नदीमा पुल नबन्दा यस क्षेत्रका हजारौँ नागरिक जोखिमपूर्ण यात्रा गर्न बाध्य रहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)