नारायणगढ-मुग्लिन सडक अवरुद्ध
annapurnapost.com · Mon Jul 13 14:37:02 GMT 2026

काठमाडौं : निरन्तर वर्षाका कारण नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत तुईनखोलामा ढुंगा खसिरहेको तथा सेती दोभान क्षेत्रमा माथिबाट लेदो बगेपछि सडक दुईतर्फी रूपमा अवरुद्ध भएको छ।
सोमबार साँझ ७:३० बजेसम्म सडक खुलाउने प्रयास जारी रहे पनि लगातारको ठूलो वर्षाले पहिरो पन्छाउन कठिनाइ भइरहेको सडक सुपरभाइजर ईश्वर क्षेत्रीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)