संखुवासभामा गाँजासहित एकजना पक्राउ
nepalnews.com · Mon Jul 13 14:56:35 GMT 2026

संखुवासभा। खाँदबारीबाट गाँजासहित एकजना पक्राउ परेका छन्।
खाँदबारी नगरपालिका ८, अर्चलेका ७० वर्षीय रत्नबहादुर मगर दुई किलो ९२८ ग्राम गाँजासहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)