संकटमा राज्यको शक्ति लाठीमा होइन, संयम र संवादमा हुनुपर्छ : सुहाङ नेम्वाङ
baahrakhari.com · Mon Jul 13 14:53:05 GMT 2026

काठमाडौं । नेकपा (एमाले)का सांसद सुहाङ नेम्वाङले संकटको समयमा राज्यको शक्ति लाठीमा नभई संयम, संवाद र अभिभावकत्वमा हुनुपर्ने बताएका छन् ।
प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले चिकित्सकहरू लामो समयदेखि उचित पारिश्रमिक, सम्मानजनक श्रम र सुरक्षित कार्य वातावरणको माग गर्दै आन्दोलनमा रहेको उल्लेख गर्दै उनीहरूका माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)