खुट्टामा गोली लागेका जेनजी आनन्द भन्छन्ः सरकाले हामीलाई बिदेसिन बाध्य बनायो
ratopati.com · Mon Jul 13 15:04:13 GMT 2026

काठमाडौँ । गत भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा सर्लाहीका आनन्द साहको खुट्टामा गोली लाग्यो ।
संसद् भवनअगाडि गोली लागेका साहलाई उनका साथीहरूले बोकेर नजिकै रहेको सिभिल अस्पताल पुर्याए । अस्पताल घाइतेहरूले भरिएको थियो । बेड खाली नभएका कारण उनलाई भुइँमै सुताएर दुई घण्टा लगाएर सर्जरी गरियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)