तुइन खोलामा लेदो खस्दा मुग्लिन-नारायणगढ सडक अवरुद्ध
barnanmedia.com · Mon Jul 13 14:58:50 GMT 2026

मुग्लिन नारायणगढ सडक खण्डको तुइन खोलामा ढुंगासहितको लेदो खस्दा यातायात अवरुद्ध भएको छ।
सडक डिभिजन कार्यालय भरतपुरका सडक सुपरभाइजर ईश्वर क्षेत्रीले सोमबार साँझ साढे ७ बजे सामाजिक सञ्जालमा भिडिओ पोस्ट गरी यस्तो जानकारी दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)