भुर्तेलको शतकमा जर्सीविरुद्ध नेपालको प्रतिस्पर्धात्मक योगफल
onlinekhabar.com · Mon Jul 13 15:08:45 GMT 2026
२९ असार, काठमाडौं । ओपनर कुशल भुर्तेलले शतक बनाएपछि नेपालले जर्सीविरुद्धको पहिलो अभ्यास एकदिवसीय खेलमा प्रतिस्पर्धात्मक योगफल खडा गरेको छ ।
जर्सीको ग्रानभिल क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४९.२ ओभरमा ८ विकेट गुमाएर २४६ रन बनाएपछि वर्षा हुँदा इनिङ ब्रेक घोषणा गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)