लाइसेन्स लिएर आयोजना अघि नबढाउने प्रवृत्तिमाथि सरकारको कडाइ, जलविद्युत् आयोजना वर्गीकरण गरिने
newsofnepal.com · Mon Jul 13 15:14:09 GMT 2026

काठमाडौं ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले अनुमति लिएर लामो समयसम्म प्रगति नगरेका जलविद्युत् आयोजनाको अवस्था अध्ययन गरी वर्गीकरणका आधारमा आवश्यक निर्णय गरिने बताउनुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)