कोसीमा पानीको बहाव बढेपछि रातो बत्ती बालियो
barnanmedia.com · Mon Jul 13 15:11:30 GMT 2026

दुई दिनदेखि भइरहेको वर्षाले कोसी नदीमा पानीको बहाव बढ्दै गएको छ।
सोमबार साँझ ६ बजेसम्म पानीको बहाव १ लाख ७२ हजार ९०० क्युसेक पुगेको प्रशासनले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)