मुग्लिन–नारायणगढ सडकखण्डमा सवारी चलाउन रोक
newsofnepal.com · Mon Jul 13 15:20:53 GMT 2026

काठमाडौं ।
जिल्ला प्रशासन कार्यालय चितवनले मुग्लिन–नारायणगढ सडकखण्डमा सवारीसाधन चलाउन रोक लगाएको छ । सोमबार साँझ सूचना जारी गर्दै सवारी आवागमनमा रोक लगाइएको जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)