‘बाल सुधार गृह’ सुधार गृह नभई कारागारजस्तो बनेको संसदीय समितिको निष्कर्ष
barnanmedia.com · Mon Jul 13 15:04:36 GMT 2026

प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बाल सुधार गृहमा रहेका बालबालिकाको मानव अधिकार अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिले तयार पारेको प्रतिवेदनमाथि छलफल भएको छ।