महाकाली नदीमा डुबेर युवकको मृत्यु
onlinekhabar.com · Mon Jul 13 15:25:17 GMT 2026

२९ असार, धनगढी । कञ्चनपुरमा महाकाली नदीमा डुबेर युवकको मृत्यु भएको छ ।
दोधारा चाँदनी नगरपालिका-४ कालिका टोल नजिकै महाकाली नदीमा डुबेर २२ वर्षीय मोहन सिंह ठगुन्नाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)