एक कराडका मोवाइल नष्ट गरपाछ बर्बोच्चको आदेश जफत गरिएका मोबाइ र डाटा नष्ट नगर्नू
barnanmedia.com · Wed Jun 10 13:40:18 GMT 2026

सर्वोच्च अदालतले एसईई दिने विद्यार्थीबाट जफत गरिएका मोबाइल र डाटाहरू नष्ट गर्ने कार्य रोक्न गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय सिरहालाई अन्तरिम आदेश दिएको छ ।
सर्वोच्चका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले विद्यार्थी र युवा कानून व्यवसायीले दिएको रिटमाथि बहस सकिएपछि बुधबार उक्त आदेश जारी गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)