शङ्कास्पद पार्किङ गरिएका १४ सवारी कारबाहीमा, रहस्य अझै खुलेन
ratopati.com · Mon Jul 13 15:36:11 GMT 2026

काठमाडौँ । सञ्चारमाध्यमका गेट अगाडिसहित सार्वजनिक सडकमा जथाभावी शङ्कास्पद रूपमा पार्किङ गरिएका १४ वटा सवारी साधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार ट्राफिक व्यवस्थापनमा अवरोध पुर्याएका उक्त सवारी साधनलाई कारबाही गरिएकाे हाे।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)