अरु प्रतिस्पर्धीको अन्तर्वार्ता नसकिँदै दूरसञ्चार प्राधिकरणको अध्यक्षमा घिमिरेको नियुक्ति
shilapatra.com · Mon Jul 13 15:48:46 GMT 2026

सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले सोमबार प्रतिस्पर्धात्मक प्रक्रियाबाट छनोट भएको भन्दै दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरेलाई नियुक्त गरे । तर उनको नियुक्ति अरु दाबेदार प्रतिस्पर्धीको अन्तर्वार्ता नसकिँदै गरेको खुलेको छ ।
मन्त्रिपरिषद्को २४ असारको निर्णयमा घिमिरेको नियुक्ति भएको सञ्चारमन्त्री सस्मित पोखरेलले सार्वजनिक गरेका थिएनन् । उनले सार्वजनिक गरेको सरकारका आठवटा निर्णयमा घिमिरेको नियुक्तिको विषय उल्लेख नै थिएन ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)