चितवन आसपास भारी वर्षा मापन, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
baahrakhari.com · Mon Jul 13 15:46:54 GMT 2026

काठमाडौं । पछिल्लो एक घण्टामा चितवन आसपास भारी वर्षा मापन गरिएको छ । सोमबार राति ९ः१५ बजे चितवनस्थित नारायणी देवघाट वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
"पछिल्लो १ घण्टामा चितवनस्थित नारायणी देवघाट वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा भारी वर्षा मापन भएको छ," विभागले सूचना जारी गर्दै भनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)