नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घद्वारा एक करोड एक लाख सहयोग
gorkhapatraonline.com · Wed Sep 02 13:03:20 GMT 2026

नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घले रसुवाको भोटेकोशी बाढीबाट प्रभावितका लागि राहत, उद्धार र पुनर्निर्माण कार्य गर्न एक करोड एक लाख रुपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको छ ।
सङ्घका पदाधिकारीहरुले आज एक कार्यक्रमबीच अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई राहतवापतको सो रकमको चेक हस्तान्तरण गर्नुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)