कांग्रेस महाधिवेशन तयारी समितिको बैठक : बाढीपीडितको खोज तथा उद्धारमा ढिलाइप्रति चिन्ता
newsofnepal.com · Wed Sep 02 12:59:39 GMT 2026

काठमाडौं ।
नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै खोज तथा उद्धार कार्यलाई तीव्र बनाउन सरकारसँग आग्रह गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)