सञ्चार गृहको गेटमा सवारी साधन पार्किङ गरेर अवरोध पुर्याउनेलाई कारबाही गर्न मिडिया लयर्स एशोसिएसनको माग
lokaantar.com

मिडिया लयर्स एशोसिएसननेपालले विभिन्न सञ्चार गृहहरूको प्रवेशद्वारमा सवारी साधन पार्किङ गरी नियमित कार्यसम्पादनमा अवरोध पुर्याइएको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
सोमबार बिहान कान्तिपुर मिडिया ग्रुप, अनलाइनखबर र हिमालय टेलिभिजन जस्ता सञ्चार संस्थाहरूको गेटअगाडि नियोजित रूपमा सवारी साधन राखेर कार्यसम्पादनमा बाधा पुर्याउने काम भएको भन्दै एशोसिएसनले यसलाई प्रेस स्वतन्त्रतामाथिको गम्भीर हस्तक्षेपका रूपमा टिप्पणी गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)