हराएका ५१ दुईपाङ्ग्रेस सवारीसाधन फिर्ता
newsofnepal.com · Mon Jul 13 16:53:12 GMT 2026

काठमाडौँ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न समयमा हराएका तथा चोरी भएका ५१ वटा दुईपाङ्ग्रे सवारीसाधन सम्बन्धित सवारीसाधनधनीलाई हस्तान्तरण गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)