वर्षाका कारण नारायणगढ-मुग्लिन सडक यात्रामा रोक, ठाउँ ठाउँमा लेदो खस्दा बाटो अवरुद्ध
nepalpress.com · Mon Jul 13 17:32:17 GMT 2026

चितवन । अबिरल वर्षाका कारण जोखिममा रहेको र ठाउँ ठाउँमा लेेदो खसेको कारण नारायणगढ-मुग्लिन सडक खण्डमा यात्रा गर्न रोक लगाइएको छ ।
आज जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गरेर चितवन भएर यात्रा गर्ने सडकमा जोखिम भएका कारण यात्रामा रोक लगाइएको जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)