बाढीपीडितका लागि सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ५१ लाख सहयोग
annapurnapost.com · Wed Sep 02 13:11:46 GMT 2026

काठमाडौं : भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण प्रभावित नागरिकहरुको रातह तथा उद्धारका लागि सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले ५१ लाख सहयोग गरेको छ।
कम्पनीको सामाजिक उत्तरदायित्व अन्तर्गतको रकमबाट बाढीपीडितहरुका लागि सहयोग प्रदान गरिएको हो। मंगलबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकबाट उक्त रकम प्रधानमन्त्री दैबी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)