रबर बुलेट हानेर हात्ती धपाउन हात्तीपीडितको माग
baahrakhari.com · Fri Jun 26 07:06:01 GMT 2026

विराटनगर । झापाको बाहुनडाँगीका हात्तीपीडितले जंगलबाट आउने हात्ती धपाउन रबर बुलेट हान्न पाउने व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
झापाबाट विराटनगर आएर मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई ज्ञापनपत्र पत्र बुझाउँदै संघीय र प्रदेश सरकारको ध्यानाकर्षण गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)