बढ्यो अस्ट्रेलियाको आर्थिक वृद्धिदर
himalpress.com · Wed Sep 02 13:22:03 GMT 2026

काठमाडौँ- अस्ट्रेलियाको आर्थिक वृद्धिदर सन् २०२६ को दोस्रो त्रैमासिकमा शून्य दशमलव ४ प्रतिशत पुगेको छ।
मंगलबार सार्वजनिक गरिएको सरकारी तथ्यांकअनुसार आर्थिक वृद्धिदर अघिल्लो त्रैमासिकको तुलनामा बढेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)