अखिलले आफैँ वितरण गर्यो राहत
khabarhub.com · Wed Sep 02 13:22:03 GMT 2026

रसुवा – नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले रसुवामा भाटेकोशी बाढीपीडितलाई राहत वितरण गरेको छ ।
अखिल उपमहासचिव कमल जोशी र सचिब गोपाल नेपालको नेतृत्वमा काठमाडौंबाट २ गाडी राहत सामाग्री कालिका गाउँपालिकाको कार्यालयमा पुगेर राहत सामग्री हस्तान्तरण गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)