टर्कीको इस्ताबुलमा दुई वटा व्यापारिक जहाजहरु ठोक्किदा १० जना बेपत्ता
barnanmedia.com · Wed Sep 02 13:13:09 GMT 2026

टर्कीको इस्ताबुलमा दुई वटा व्यापारिक जहाजहरु ठोक्किएको जनाइएको छ ।
टर्कीको इस्तानबुल स्थित मर्मारा सागरमा दुई वटा टर्कीको झण्डा बहाक व्यापारिक जहाजहरू ठोक्किदा १० जना चालक दलका सदस्यहरू बेपत्ता भएको अधिकारीहरूले बुधबार बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)