म्यानमारमा बाढीबाट ३१ हजारभन्दा बढी मानिसहरु प्रभावित
ratopati.com · Wed Sep 02 13:31:37 GMT 2026

काठमाडाैँ। म्यानमारको दक्षिणी राज्य मोनको क्यैकमाराव बस्तीमा भारी वर्षा पछि आएको बाढीका कारण बुधबार सम्म हजार ९९७ घरपरिवारका कुल ३१ हजार ८७४ जना प्रभावित भएको जननइएको छ।
गत अगस्त २० देखि सुरु भएको भारी वर्षाले सहरका १७ वटा गाउँ क्षेत्र र दुईवटा वार्डमा बाढी आएको जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)