भोटेकोशी बाढी प्रभावितका लागि सानिमा रिलायन्सको ७२ लाखको राहत
annapurnapost.com · Wed Sep 02 13:30:19 GMT 2026

काठमाडौं : भोटेकोशी बाढी प्रभावितहरुको राहत, उद्धार तथा पुनःस्थापनाका लागि सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले नेपालले ७२ लाख सहयोग प्रदान गरेको छ।
सरकारको राहत तथा पुनर्निर्माण कार्यमा ऐक्यबद्धता जनाउँदै ५१ लाख तथा संचालक र कर्मचारीहरुको २१ लाख योगदान सहित प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७२ लाखको एकमुस्ट रकमको चेक अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)