'अरबौँ पर्ने क्रिस्टल' भन्दै १० लाख ठगी, थप २० लाख असुल्न खोज्दा पक्राउ
hamrakura.com · Tue Jul 14 00:00:00 GMT 2026
पोखरा। अन्धकारमा आफैँ प्रकाश दिने, पानीलाई जमाएर डल्लो बनाउने र फूलको कोपिलालाई तत्काल फुलमा परिणत गर्ने ‘अद्भूत शक्तिशाली बहुमूल्य क्रिस्टल’ रहेको भन्दै लाखौँ रुपैयाँ ठगी गर्ने गिरोहलाई कास्की प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ परेका ६ जनाले पोखरा महानगरपालिका-१८ निवासी दीपेन्द्र तिमिल्सिनालाई उक्त क्रिस्टल अरबौँ रुपैयाँमा बिक्री हुने भन्दै फोटो र भिडियो देखाएर विश्वासमा पारी फागुन महिनामा १० लाख रुपैयाँ ठगी गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)