भान्छाकोठामा धामन
hamrakura.com · Tue Jul 14 00:00:00 GMT 2026
दाङ । दाङको घोराही उपमहानगरपालिका–१८ स्थित बासखोलीमा दीपक गिरीको भान्छा कोठाभित्र अविषालु धामन सर्प पसेको छ ।
सर्पलाई जीवितै उद्धार गरी सुरक्षित रूपमा डिभिजन वन कार्यालय, घोराहीमा बुझाइएको छ। रासस
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)