श्रम संस्कृतिको पहिलो बैठकमा सुदन किरातीको २४ बुँदे फरक प्रस्ताव
onlinekhabar.com · Wed Sep 02 13:40:53 GMT 2026

१७ भदौ, विराटनगर । श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले पार्टीलाई व्यवस्थित र संस्थागत गर्न २४ बुँदे प्रस्ताव पेस गरेका छन् ।
बुधबार पार्टीको केन्द्रीय समिति बैठकमा पहिलो पटक सहभागी भएका किरातीले विधान निर्माणदेखि निर्वाचन रणनीति र श्रमदान अभियानलाई समेटेर प्रस्ताव पेस गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)