रसुवा बाढीका मृतक प्रहरी परिवारलाई १० लाख, सन्ततिलाई निःशुल्क शिक्षा
nagariknews.nagariknetwork.com · Wed Sep 02 13:44:26 GMT 2026

रसुवाको भोटेकोशी–त्रिशूली बाढीमा ज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारलाई नेपाल प्रहरीले जनही १० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको अध्यक्षतामा बुधबार बसेको प्रहरी समन्वय समितिको बैठकले मृतक प्रहरीका परिवारलाई राहतसँगै अन्य सहयोगका कार्यक्रमसमेत अघि बढाउने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)