ललितपुरमा ४०० वर्ष पुरानो ऐतिहासिक नृसिंह जात्रा
nagariknews.nagariknetwork.com · Wed Sep 02 13:32:30 GMT 2026

मल्लकालीन राजा सिद्धिनरसिंह मल्लको पालादेखि सञ्चालन हुँदै आएको ललितपुरको ऐतिहासिक नृसिंह जात्रा यस वर्ष पनि भव्यताका साथ सम्पन्न भएको छ।
विश्व शान्ति र दैवी प्रकोप निवारणको कामना गर्दै हरेक वर्ष भाद्र कृष्ण पञ्चमीका दिन मनाइने यो जात्रा मङ्गलबार विधिवत् रूपमा सम्पन्न भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)