प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा माछापुच्छ्रे बैंकद्वारा २ करोड १ लाख सहयोग
setopati.com · Wed Sep 02 13:48:04 GMT 2026

माछापुच्छ्रे बकैंले हालै रसुवा जिल्ला स्थित भोटेकोशी नदिमा आएको विनाशकारी बाढी पहिरोबाट प्रभावित नागरिक तथा समुदायलाई राहत र पुनर्स्थापनाका लागि नेपाल सरकार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड १ लाख रूपैयाँ आर्थिक सहयोग गरेको छ।
उक्त सहयोग रकम बैंकका अध्यक्ष रोशन के.सीले नेपाल सरकारका अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरे।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)