सेक्युरिटी गार्ड घनश्याम, फुर्सदमा गर्छन् फेसबुकका समस्या समाधान
setopati.com · Tue Jul 14 00:15:04 GMT 2026

घनश्याम भुसालको दैनिकी कामकै वरिपरि घुम्छ। बिहान सुरू भएको १२ घन्टाको ड्युटी साँझ टुंगिन्छ। अनि फेरि अर्को दिन उही तालिका दोहोरिन्छ।
दाङ, तुलसीपुर–१ का उनी मलेसियाको एक कम्पनीमा सेक्युरिटी गार्डका रूपमा काम गरिरहेका छन्। यही काम गर्दै उनको मलेसिया बसाइले ६ वर्ष पूरा गरिसकेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)