गण्डकी प्रदेश प्रमुख भट्टद्वारा बाढी प्रभावितलाई राहत सहयोग
khabarhub.com · Wed Sep 02 13:54:02 GMT 2026

गण्डकी – गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले भोटेकोशी–त्रिशूलीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको सहयोगार्थ एक महिना बराबरको तलब प्रदान गरेका छन् ।
प्रदेश प्रमुख भट्टले उक्त राहत रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको उनका प्रमुख स्वकीय सचिव रञ्जन अधिकारीले आज विज्ञप्तिमार्फत जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)