छ प्रदेशको विभिन्न स्थानमा भारी वर्षाको सम्भावना
barnanmedia.com · Wed Sep 02 13:44:55 GMT 2026

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बुधबार राति छ प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ ।
महाशाखाका अनुसार आज राति बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभाग, कोशी प्रदेशको हिमाली भूभाग तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागको एक, दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)