भाषा संरक्षणबाट व्यावसायिक यात्रातर्फ गुरुङ चलचित्र
kendrabindu.com · Tue Jul 14 00:50:39 GMT 2026

लमजुङ । गुरुङ समुदायको भाषा, संस्कार र संस्कृतिलाई पुस्तान्तरण गर्ने उद्देश्यले दुई दशकअघि सुरु भएको गुरुङ चलचित्र यात्रा अहिले नयाँ मोडमा आइपुगेको छ ।
कुनै समय भाषा र पहिचान जोगाउने अभियानका रूपमा विकास भएको यो क्षेत्र अहिले गुणस्तरीय निर्माण, आधुनिक प्रविधि र व्यावसायिकतामा केन्द्रित हुन थालेको छ । चलचित्र निर्माणको सङ्ख्या विगतको तुलनामा घटे पनि निर्माण भएका चलचित्रको स्तर उकास्ने प्रयास जारी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)