नेपाल र छिमेकी देशविरुद्ध आवाज उठाउने विदेशी सिनेमाले प्रदर्शन अनुमति नपाउने
baahrakhari.com · Tue Jul 14 01:01:36 GMT 2026

काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले नेपालको सुरक्षा, शान्ति र व्यवस्था तथा मित्रराष्ट्रसँगको सम्बन्धमा विरोध पार्ने कुनै पनि चलचित्रलाई प्रदर्शन अनुमति नदिने बताएको छ ।
मन्त्रालयले चलचित्र विकास बोर्डलाई परिपत्र गर्दै नेपालको शान्ति सुरक्षा र छिमेकी देशको विरोधमा रहेका कुनै पनि चलचित्रलाई प्रदर्शनको अधिकार दिन नसकिने प्रस्ट पारेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)