वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकको पदपूर्तिका लागि दरखास्त आह्वान
setopati.com · Tue Jul 14 01:10:48 GMT 2026

वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदपूर्तिका लागि दरखास्त आह्वान भएको छ।
मंगलबार युवा, श्रम तथा रोजगार मन्त्रायले बोर्डको कार्यकारी निर्देशकको पदपूर्तिका लागि सूचनामार्फत आह्वान गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)