चितवनमा २६९ मिलिमिटर वर्षा, कहाँ कति पर्यो पानी?
barnanmedia.com · Tue Jul 14 01:10:52 GMT 2026

मनसुन सक्रिय भएपछि गएको आइतबारदेखि देशैभरी वर्षा भएको छ। भारी वर्षा हुँदा देशका धेरै जिल्ला प्रभावित भएका छन्। मुग्लिन नारायणगढ कान्तिलोकपथ बीपी राजमार्गसहितका सडक अहिले बाढी र पहिरोले बन्द छन्।
सोमबार चितवनमा हालसम्मकै धेरै वर्षा भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)