त्रिशूलीका दुई किनारा : सम्पर्कविच्छेद भएको पल्लो किनारको फरक कथा
onlinekhabar.com · Wed Sep 02 13:54:27 GMT 2026

रसुवा बाढीपछि अधिकांश रिपोर्टिङ र अनुगमन काठमाडौंसँग तुलनात्मक रूपमा सहज पहुँच भएको त्रिशूलीको वल्लो किनारबाट भइरहेको छ। किनकि बाढीले सबैजसो पुल बगाएपछि नदीको पल्लो किनारसम्म पुग्न कठिन छ।
हाम्रो टोली गल्छी, धादिङबाट त्रिशूलीको अर्को किनार हुँदै देवीघाट, त्रिशूली र सोलेबजारसम्म पुग्यो । यो यात्रामा हामीले बाढीले भौतिक संरचनामा पारेको क्षतिसँगै स्थानीयको जनजीवन, रोजगारी, व्यापार र जीविकोपार्जनमा परेको प्रभावलाई नजिकबाट हेर्ने प्रयास गरेका छौं।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)