मुग्लिन-नारायणगढ सडकमा पहिरो झर्न रोकिएन, यातायात अवरुद्ध
barnanmedia.com · Tue Jul 14 01:41:52 GMT 2026

मुग्लिन-नारायणगढ सडक खण्डमा पहिरो झर्न नरोकिएपछि स्थानीय प्रशासनले यातायात सञ्चालनमा रोक लगाएको छ।
मंगलबार बिहान बसेको विपद् व्यवस्थापन समिति चितवनको आपतकालीन बैठकले मुग्लिन- नारायणगढ सडक खण्डमा कुनै पनि प्रकारको सवारीसाधन सञ्चालनमा रोक लगाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)